नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबारको बजारमा सुन दुई लाख ८२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, यस दिन चाँदी प्रतितोला तीन हजार ९८० रुपैयाँमा किनबेच भइरहेको छ। मंगलबारको बजारमा चाँदी प्रतितोला तीन हजार ९७० रुपैयाँमा खरिदबिक्री भएको थियो।