नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८१ हजार ५०० रुपैयाँमा खरिद बिक्री भईरहेको छ। आईतबारको बजारमा सुन प्रतितोला दुई लाख ७८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, यस दिन चाँदी प्रतितोला तीन हजार ९९५ रुपैयाँमा किनबेच भएको छ। आईतबारको बजारमा चाँदी प्रतितोला तीन हजार ९५५ रुपैयाँमा खरिद बिक्री भएको थियो।