Mon, Aug 24, 2026
सिद्धार्थ इन्स्योरेन्स लिमिटेड (SIL) ले चैत १३ गतेदेखि शेयर दाखिला खारेज बन्द (बुकक्लोज) गर्ने भएको छ। इन्स्योरेन्सले साधारण सभा प्रयोजनार्थ सो दिनदेखि बुकक्लोज गर्न लागेको हो।
इन्स्योरेन्सले चैत २८ गते १८ औँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। सो सभा अग्रवाल सेवा केन्द्रको भवन, कमलपोखरीमा बिहान ११ बजे शुरु हुने इन्स्योरेन्सले जनाएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।