Sat, Jun 27, 2026
सुन र चाँदीको भाउ चैत ९ गते आइतबार बढेको छ। यस दिन सुनको भाउ प्रतितोला १ हजार रुपैयाँ र चाँदीको भाउ प्रतितोला २० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार छापावाला सुनको भाउ प्रतितोला ७६ हजार ५०० रुपैयाँ र तेजाबी सुनको भाउ प्रतितोला ७६ हजार २०० रुपैयाँ तोकेको छ। यस दिन चाँदीको भाउ प्रतितोला ७२० रुपैयाँ तोकिएको महासँघले जनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार छापावाला सुनको भाउ प्रतितोला ७६ हजार ५०० रुपैयाँ र तेजाबी सुनको भाउ प्रतितोला ७६ हजार २०० रुपैयाँ तोकेको छ।
यस दिन चाँदीको भाउ प्रतितोला ७२० रुपैयाँ तोकिएको महासँघले जनाएको छ।
बाबुकृष्ण महर्जन
सरकारले पब्लिक कम्पनीहरूको शेयरको अंकित मूल्य अनिवार्य रूपमा १०० रुपैयाँ नै हुनुपर्ने दशकौँ पुरानो व्यवस्थालाई परिमार्जन गर्ने तयारी गरेको छ।