Wed, Sep 09, 2026
कोरोना निको भएर वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालबाट आइतबार राति एकै परिवारका १८ जना डिस्चार्ज भएका छन् ।
अस्पतालका अनुसार पछिल्ला दुई वटा रिपोर्ट नेगेटिभ आएपछि उनीहरू डिस्चार्ज भएका हुन । उनीहरू वीरगञ्ज महानगरपालिका–३ छपकैयाका एकै परिवारका सदस्यहरु हुन् । डिस्चार्ज हुनेमा ४ महिनाको शिशुदेखि ६६ वर्षका वृद्ध छन् ।
अस्पतालका अनुसार पछिल्ला दुई वटा रिपोर्ट नेगेटिभ आएपछि उनीहरू डिस्चार्ज भएका हुन । उनीहरू वीरगञ्ज महानगरपालिका–३ छपकैयाका एकै परिवारका सदस्यहरु हुन् ।
डिस्चार्ज हुनेमा ४ महिनाको शिशुदेखि ६६ वर्षका वृद्ध छन् ।
नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।