नागरिक स्टक डिलर कम्पनीले माग्यो प्रमुख कार्यकारी अधिकृतको लागि आवेदन

Jul 02, 2020 10:32 AM Merolagani



नागरिक स्टक डिलर कम्पनीले प्रमुख कार्यकारी अधिकृत नियुक्ति गर्न आवेदन माग गरेको छ। कम्पनीले आगामी १५ दिनभित्र आवेदन पेश गर्ने गरी दरखास्त आह्वान गरेको छ। आवेदन दिनको लागि उम्मेदवार ३० वर्ष पुराभई ५८ वर्ष ननाघेको हुनुपर्नेछ।

कम्पनीको प्रमुख कार्यकारीका लागि व्यवस्थापन, अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्रमा मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर तह उर्तिण गरेको वा स्नातक तह उर्तिणसहित चार्टर्ड एकाउन्टेन्सी उपाधि हासिल गरेको हुनुपर्नेछ।

त्यस्तै, बैंक तथा वित्तीय संस्था, धितोपत्र बजारमा सूचीकृत भएको संस्था वा उद्योग, धितोपत्र बजारमा लेखा, वित्त वा व्यवस्थापन सम्बन्धि कम्तिमा चार वर्ष व्यवस्थापकीय वा सो सरह काम गरेको अनुभव हुनुपर्नेछ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।