Tue, Jun 30, 2026
सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। अमेरिका र चीनका बीचको सम्बन्ध बिग्रिदै गएसँगै सुनको मूल्य बढ्न पुगेको हो।
सोमबार सुनको मूल्य १ प्रतिशतले बढेर प्रतिअउन्स एक हजार ९२०.९ डलर पुगेको छ। योसँगै सुनको मूल्यले सेप्टेम्बर २०११ को रेकर्ड तोडेको हो। सुनको मूल्य बढ्नुको मुख्य कारण अमेरिका–चीन बीचको सम्बन्ध बिग्रदैँ जानुलाई मानिएको छ। विश्व बजारका लगानीकर्ताहरु कम जोखिम रहेको अर्थात् सुरक्षित लगानीको क्षेत्रका रुपमा रहेको सुनतर्फ आकर्षित हुदाँ सुनको मूल्य उच्च रुपमा बढ्न पुगेको बताइएको छ। एजेन्सी १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा
सोमबार सुनको मूल्य १ प्रतिशतले बढेर प्रतिअउन्स एक हजार ९२०.९ डलर पुगेको छ। योसँगै सुनको मूल्यले सेप्टेम्बर २०११ को रेकर्ड तोडेको हो। सुनको मूल्य बढ्नुको मुख्य कारण अमेरिका–चीन बीचको सम्बन्ध बिग्रदैँ जानुलाई मानिएको छ।
विश्व बजारका लगानीकर्ताहरु कम जोखिम रहेको अर्थात् सुरक्षित लगानीको क्षेत्रका रुपमा रहेको सुनतर्फ आकर्षित हुदाँ सुनको मूल्य उच्च रुपमा बढ्न पुगेको बताइएको छ। एजेन्सी
एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।