लकडाउन खुकुलाे भएसँगै फैलियाे संक्रमण

Aug 01, 2020 05:02 PM Merolagani



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार लकडाउन खुल्नु अघि र खुकुलो भएपछिको समयमा संक्रमणको दर ०.८ प्रतिशतले बढेको छ ।

लकडाउनको समयमा ४७ हजार ८७७ जनाको पीसीआर परीक्षण भएको थियो भने लकडाउन खुकुलो भए पछि ५८ हजार १७४ परीक्षण भएको छ । यस अवधिमा काेराेना परीक्षणकाे संख्या ११ हजारले बढेकाे हाे ।

लकडाउनको समयमा एक हजार ३४५ जनामा कोरोना पोजिटिभ पाइएको थियो भने खुकुलो भएपश्चात अर्थात साउन ७ देखि १७ गतेसम्म दुई हजार ९२ जनामा काेराृेना संक्रमणको पुष्टि भएको छ ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।