नेटवर्किङ प्रणालीमा समस्या आएपछि आज नियमित समयमा कारोबार नहुने

Aug 05, 2020 10:58 AM Merolagani



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेटवर्किङ प्रणालीमा आएको समस्याका कारण नियमति समय अर्थात ११ बजेदेखि शेयर कारोबार नखुल्ने जानकारी गराएको छ।

नेप्सेले प्रणालीमा देखिएको समस्या सुल्झाउने काम भइरहेको बताउँदै समस्या समाधान भएपछि कारोबार सुचारु गर्नुभन्दा आधा घण्टा अगाडि जानकारी गराउने बताएको छ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।