Wed, Jul 01, 2026
साउन २१ गते बुधबार ११ः४५ बजेदेखि शेयर कारोबार खुल्ने भएको छ। नेप्सेको नेटवर्किङ्ग प्रणालीमा समस्या आएपछि यस दिन नियमित समयमा बजार नखुलेको हो।
आज ११ः४५ देखि ३ः४५ सम्म कारोबार हुने नेप्सेले जनाएको छ।
एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।