मिथिला लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत

Sep 14, 2020 06:30 PM Merolagani



नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मिथिला लघुवित्त वित्तीय संस्था (MLBBL) को शेयर सूचीकृत भएको छ । सोमबार लघुवित्तको १ लाख ५८ हजार ७९२.४० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर साेमबार नेप्सेमा सूचीकृत भएकाे हाे ।

बोनस शेयर शेयरधनीको खातामा आएपछि दोस्रो बजारमा खरीद बिक्री गर्न सक्नेछन् ।

 




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।