Fri, Jul 17, 2026
मंगलबार काठमाडौं उपत्यकामा ६७६ जना कोरोना संक्रमित थपिएका छन् ।
#C# स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार तीमध्ये काठमाडौंका ५५५ जना, ललितपुरका ३५ जना, भक्तपुरका ८६ जना रहेका छन् ।
सुवास निरौला
नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।