चौधरी ग्रुपद्वारा ब्ल्याक प्लस डेकरको नेपाली बजारमा बिक्रि वितरण शुरू

Sep 18, 2020 07:19 PM Merolagani



चौधरी ग्रुपले ब्ल्याक प्लस डेकरको नेपाली बजारमा बिक्री वितरण शुरुवात गरेको छ । चौधरी ग्रुपले विभिन्न ११२ देश र ७६ ब्रान्ड का साथ देश–विदेशमा नेपाल बहुराष्ट्रिय कम्पनीका रूपमा परिचय बनाउन सफल चौधरी ग्रुपले विभिन्न टप ब्रान्ड्सहरुको सहकार्य गर्दै आइरहेको छ ।

सोहि क्रममा कम्पनीले कम्पनीले अमेरिकन ब्राण्ड ब्ल्याक एण्ड डेकरसँग सहकार्य गरेको हो ।

सो सम्झौतापछि अब नेपालमा ब्ल्याक प्लस डेकरका विभिन्न सामाग्रीहरु सिजस् इम्पेकसमा खरिद गर्न सकिनेछ । स्टिम आइरन, ग्राइन्डर मिल्स, राइस कुकर, गार्मेन्ट स्टिमर, स्याण्डविच मेकर ग्रील्स, हिटर्स, माइक्रोवेभ, ओटिजी आदि सामाग्री पाउन सकिनेछ ।

 

 




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।