नेपाल आयल निगमका कार्यकारी निर्देशकलाई कोभिड १९ संक्रमण पुष्टि

Oct 01, 2020 05:29 PM Merolagani



नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलललाई कोभिड १९ संक्रमण पुष्टि भएको छ । उनको बुधबार गरिएको पीसीआर परिक्षणको नतिजामा संक्रमण पुष्टि भएको हो ।

निर्देशक पौडेल केहि दिन यता सामान्य लक्षण देखिएपछि आफ्नै निवासमा आइसोलेसनमा रहेका थिए ।

हाल उनको स्वस्थ्यावस्था सामान्य रहेको छ ।




comments powered by Disqus

एकाएक हाफ सेन्चुरी मार्नुको कारण यस्तो, कुल कारोबार रकमको ५० % जलविद्युतमा खन्याइँदै

Jan 06, 2025 06:06 PM

सोमबार शेयर बजारले हाफ सेन्चुरीको फड्को मार्‍यो। केही दिनदेखि सुस्ताउँदै आएको बजारमा ४९.१२ अंकको वृद्धि हुँदा सूचक २६४०.६८ अंकमा उक्लियो।