कोरोना भाइरसका कारण नबिल बैंकका पूर्व अध्यक्ष पौड्यालको निधन

Oct 25, 2020 05:22 PM merolagani



कोरोना भाइरस (कोभिड १९) कारण नबिल बैंकका पूर्व अध्यक्ष शम्भुप्रसाद पौड्यालको निधन भएको छ । कोरोना भाइरसको संक्रमण देखिएपछि उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा पौड्यालको आइतबार हया्म्स अस्पतालमा निधन भएको हाे । पौड्याल नबिल बैंकमा २०४२ सालदेखि संचालक थिए । केही समय अगाडि उनी नबिल बैंकको अध्यक्षबाट बाहिरिएका थिए । 




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।