जनरल इन्स्योरेन्सका महाप्रबन्धक एसके तमोटको कार्यकाल तीन महिना थपियो

Nov 01, 2020 12:42 PM Merolagani

जनरल इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक एसके तमोटको कार्यकाल थपिएको छ । महाप्रबन्धक तमोटको कार्यकाल थप तीन महिना थपिएको हो ।

कम्पनी सञ्चालक समितिको कार्तिक १४ गते बसेको बैठकले उनको कार्यकाल २०७७ माघ १८ गते सम्म थप गर्ने निर्णय गरेको हो । महाप्रबन्धक तमोटको कार्याकाल कार्तिक १८ गते सकिदै छ । 

 

comments powered by Disqus

राजनीतिबाट विरक्तिएपछि पदबाट हटाइदिन अनुरोध गर्दै मन्त्री बुढा, नहटाए आफै राजीनामा दिने, अब कहिल्यै चुनाव नलड्ने

May 19, 2024 04:10 PM

मन्त्री बन्नको लागि राजनीतिक पार्टीका नेताहरुबीच निकै चर्काे हानथाप हुने गर्छ । तर, अहिले एकजना त्यस्ता मन्त्री भेटिएका छन्, जस्ले आफूलाई ‘मन्त्री हुने रहर पुग्यो, मलाई हटाएर अर्काेलाई मन्त्री बनाइदेउ’ भन्दै पार्टी नेताहरुसँग हार गुहार गरेका छन् ।