प्रि ओपन सेसन अपडेटः करिब साढे ८ अंक बढ्यो नेप्से

Mar 02, 2021 10:51 AM Merolagani



मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ८ अंक बढेको छ।

अघिल्लो कारोबार दिन करिब ४१ अंक बढेर २५१५.०३ विन्दुमा पुगेको नेप्से, यस दिन सो सेसनमा ८.४३ अंक बढेर २५२३.४६ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.५२ अंक बढेको छ।

मंगलबार २४ कम्पनीको २२ लाख १८ हजार ५१० रुपैयाँ बराबरको ४ हजार ९३२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २० कम्पनीको शेयरमूल्य बढेको छ भने ३ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी १ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।