प्रि ओपन सेसन अपडेटः ०.७० अंक घट्यो नेप्से

Apr 26, 2021 10:51 AM Merolagani



साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.७० अंक घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार ७५.८१ अंक घटेर २५७२.२० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.७० अंक घटेर २५७१.५० विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.०५ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा ४३ कम्पनीको शेयर खरिदबिक्री भएको छ। जसमध्ये १३ कम्पनीको शेयरमूल्य बढेको छ भने १२ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी १८ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।