Wed, Jun 24, 2026
पछिल्लो २४ घण्टामा ९ हजार ७० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २१ हजार १४२ जनामा गरिएको परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको नियमित कोभिड अपडेट बुलेटिन अनुसार पछिल्लो २४ घण्टामा दुई हजार ७ सय ७ जनाले कोरोना जितेका छन् ।
युनाइटेड अजोड इन्स्योरेन्स (UAIL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।