सुनको भाउ साताभरमा ११ सय रुपैयाँले बढ्यो, चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बृद्धि

Jan 14, 2022 12:03 PM Merolagani



सुनको भाउ गत एक सातामा प्रतितोला १ हजार एक सय रुपैयाँले बढेको छ।

गत आइतबार प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबार प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासँघको अनुसार विहीबारको तुलनामा शुक्रबार सुनको भाउ प्रतितोला २०० रुपैयँले बढेको छ।

यस्तै यस साता चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेको छ। शुक्रबार चाँदी प्रतितोला १ हजार २६० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।