Fri, Jan 03, 2025
लामो समय बक्यौता नतिरेपछि अन्तत सरकारले हेलो नेपालको लाइसेन्स खारेज गरेको छ । गत हप्ता बसेको मन्त्रीपरिषद्को बैठकले नै हेलो नेपाल खारेज गरेको हो ।
विगत ५ बर्षदेखि हेलाे नेपाल स्याटेलाइट टेलिकमले युनिफाइड लाइसेन्स बापतको नविकरण दस्तुर, फ्रिक्वेन्सी, रोयल्टी लगाएत विभिन्न शीर्षकमा झन्डै एक अर्ब रुपैयाँ बढी भुक्तानी गर्न बाँकी छ ।
नेपाल दूर सञ्चार प्राधिकरणका एक अधिकारीले गत हप्ता बसेको मन्त्रीपरिषद्को बैठकले नेपाल स्याटेलाइट टेलिकमको लाइसेन्स खारेज गरेको बताए । ‘गत बिहिबार बसेको क्याबिनेटको बैठकले लाइसेन्स खारेज गरेको जानकारी आएको छ तर, प्राधिकरणमा हालसम्म कुनै पत्र आइसकेको छैन’ । हेलो नेपालको लाइसेन्स २०७६ भदौमापनि नेपाल दूरसञ्चार प्राधिकरणले खारेज गरेको थियो । तर, सरकारसँग पुनरावलोकन निवेदन दिएर तत्कालिन केपी शर्मा ओलीको सरकारले जोगाउँदै ५ बर्षे किस्ता सुविधा दिएको थियो । किस्ता सुविधा दिए पनि हेलाे नेपालले हालसम्म कुनै रकम बुझाउन सकेको छैन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालसँग निकट रहेका व्यवसायी अजय सुमार्गीको कम्पनी हेलो नेपाल अहिले सञ्चालनमा छैन । तर, सञ्चालनमा नभएपनि शक्तिको आडमा टेलिकमको लाइसेन्स र फ्रिक्वेन्सी होल्ड गरेर बसिरहेको छ । यो पनि पढ्नुस् सुमार्गीको लबिङपछि सञ्चार मन्त्रालयमै अड्कियो हेलो नेपाल खारेजी सम्वन्धि पुनरावेदनको फाइल, निर्णय बदर होला ? खारेजीको निर्णय बदर गर्न हेलो नेपालको सञ्चार मन्त्रालयलाई दबाव, दोस्रो पटक संरक्षण दिने तयारीमा सरकार खारेजीमा परेको दोस्रो पटक पुनरावेदनको निवेदन लिएर सञ्चार मन्त्रालय पुग्यो हेलो नेपाल प्राधिकरणले सोधेको स्पष्टीकरणमा सुमार्गीको हेलो नेपालले तेर्सायो उल्टै प्रश्न बक्यौता तिर्न नसकेपछि दोस्रोपटक खारेजीमा पर्यो सुमार्गीको हेलो नेपाल, पुनरावेदनमा जाने पक्का
नेपाल दूर सञ्चार प्राधिकरणका एक अधिकारीले गत हप्ता बसेको मन्त्रीपरिषद्को बैठकले नेपाल स्याटेलाइट टेलिकमको लाइसेन्स खारेज गरेको बताए ।
‘गत बिहिबार बसेको क्याबिनेटको बैठकले लाइसेन्स खारेज गरेको जानकारी आएको छ तर, प्राधिकरणमा हालसम्म कुनै पत्र आइसकेको छैन’ ।
हेलो नेपालको लाइसेन्स २०७६ भदौमापनि नेपाल दूरसञ्चार प्राधिकरणले खारेज गरेको थियो । तर, सरकारसँग पुनरावलोकन निवेदन दिएर तत्कालिन केपी शर्मा ओलीको सरकारले जोगाउँदै ५ बर्षे किस्ता सुविधा दिएको थियो ।
किस्ता सुविधा दिए पनि हेलाे नेपालले हालसम्म कुनै रकम बुझाउन सकेको छैन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालसँग निकट रहेका व्यवसायी अजय सुमार्गीको कम्पनी हेलो नेपाल अहिले सञ्चालनमा छैन ।
तर, सञ्चालनमा नभएपनि शक्तिको आडमा टेलिकमको लाइसेन्स र फ्रिक्वेन्सी होल्ड गरेर बसिरहेको छ ।
यो पनि पढ्नुस्
बाबुकृष्ण महर्जन३२ वटाको संख्यामा रहेका वाणिज्य बैंकहरु २० वटामा झरिसकेका छन । गत वर्ष बिग मर्जरमा सहभागी नभएका वाणिज्य बैंकहरु अझै पनि सही पार्टनर भेटेमा बिग मर्जर गर्ने तयारीमा लागेका छन् । बिग मर्जर गरिसकेका बैंक पनि सही पार्टनर भेटिएमा मर्जर गर्ने प्रस्ताव साधारण सभाबाट पारित गराएका छन् ।