कैलाली ३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी

Nov 22, 2022 01:30 PM Merolagani

कैलाली ३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्दी माओवादी केन्द्रका कृष्ण कुमार चौधरीलाई पछि पार्दै विजयी भएका हुन् ।

नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीले २३ हजार १२० मत प्राप्त गरी विजयी भएका हुन् ।  माओवादी केन्द्रका कृष्ण कुमार चौधरीले १७ हजार ७४१ मत प्राप्त गरेका छन् ।

 

comments powered by Disqus

राजनीतिबाट विरक्तिएपछि पदबाट हटाइदिन अनुरोध गर्दै मन्त्री बुढा, नहटाए आफै राजीनामा दिने, अब कहिल्यै चुनाव नलड्ने

May 19, 2024 04:10 PM

मन्त्री बन्नको लागि राजनीतिक पार्टीका नेताहरुबीच निकै चर्काे हानथाप हुने गर्छ । तर, अहिले एकजना त्यस्ता मन्त्री भेटिएका छन्, जस्ले आफूलाई ‘मन्त्री हुने रहर पुग्यो, मलाई हटाएर अर्काेलाई मन्त्री बनाइदेउ’ भन्दै पार्टी नेताहरुसँग हार गुहार गरेका छन् ।