लोकतान्त्रिक समाजवादी पार्टीका रामप्रकाश चौधरी सर्लाही १ बाट निर्वाचित

Nov 24, 2022 12:17 PM Merolagani

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का रामप्रकाश चौधरी सर्लाही १ बाट निर्वाचित भएका छन् । चौधरीले स्वतन्त्र उम्मेदवार मानबहादुर खड्कालाई ६ हजार ४३४ मतले पराजित गरेका हुन् ।

चौधरीले २४ हजार ८३८ मत ल्याएका छन् भने खड्काले १८ हजार ४०४ मत प्राप्त गरेका छन् । यसैगरी, जनता समाजवादी पार्टीका प्रमोद साहले १४ हजार २५५ मत पाएका छन् ।

comments powered by Disqus

राजनीतिबाट विरक्तिएपछि पदबाट हटाइदिन अनुरोध गर्दै मन्त्री बुढा, नहटाए आफै राजीनामा दिने, अब कहिल्यै चुनाव नलड्ने

May 19, 2024 04:10 PM

मन्त्री बन्नको लागि राजनीतिक पार्टीका नेताहरुबीच निकै चर्काे हानथाप हुने गर्छ । तर, अहिले एकजना त्यस्ता मन्त्री भेटिएका छन्, जस्ले आफूलाई ‘मन्त्री हुने रहर पुग्यो, मलाई हटाएर अर्काेलाई मन्त्री बनाइदेउ’ भन्दै पार्टी नेताहरुसँग हार गुहार गरेका छन् ।