पूर्वअर्थमन्त्री र अर्थशास्त्रीलाई पछार्दै चितवन १ मा स्वतन्त्र पार्टीका हरि ढकाल विजयी

Nov 24, 2022 04:21 PM Merolagani



चितवन क्षेत्र नं‍ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल विजयी भएका छन् । ढकालले काँग्रेसका उम्मेदवार विश्व पौडेल र एमालेका उम्मेदवार सुरेन्द्र पाण्डेलाई पछि पार्दैै झण्डै १० हजार मतान्तरले विजयी भएका हुन्।

ढकालले कुल ३४ हजार १८९ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

उनका प्रतिस्पर्धी विश्वनाथ पौडेलले २४ हजार ९९० मत पाएका छन् भने सुरेन्द्र पाण्डेले २६ हजार ६०८ मत ल्याएका छन्।




comments powered by Disqus

अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयबाट एकाएक प्रचण्ड 'उत्साहित' हुनुकाे कारण यस्ताे

Feb 07, 2025 05:58 PM

एकपछि अर्काे गर्दै विवादास्पद निर्णयहरु गरिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा निर्णयले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डलाई निकै ठूलो राहत दिएको छ ।