सुन र चाँदी दुबै महंगियो

Jan 23, 2023 11:05 AM Merolagani



सोमबार नेपाली बजारमा सुन र चाँदी दुबै महंगिएको छ। यस दिन सुन प्रतितोला ३०० रुपैयाँ बढेको छ भने चाँदी ५ रुपैयाँ बढेको छ।

अघिल्लो दिन अर्थात आइतबार १ लाख ५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन, यस दिन १ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, यस दिन तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

यस दिन चाँदी १ हजार ३८० रुपैयाँमा कारोबार भइ रहेको संघले जनाएको छ। आइतबार नेपाली बजारमा चाँदी प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो।




सुनकाे मूल्यमा भारि गिरावट र चाँदीको मूल्य पनि घट्याे

Feb 13, 2026 11:11 AM

फागुन १ गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । यस दिन सुन प्रतितोला ३ हजार रुपैयाँले घटेको छ भने चाँदी तोलामा ३४० रुपैयाँले घटेको हो ।