Thu, Feb 13, 2025
सांसदहरुले साइबर सम्बन्धी विज्ञहरु प्रत्येक मन्त्रालयमा राख्नु पर्ने बताएका छन् । सोमवार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै सांसदहरुले सरकारले हरेक मन्त्रालयमा साइबरसम्बन्धी प्राविधिक विज्ञहरु राख्नुपर्ने धारणा राखेका हुन् ।
हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।