प्रि ओपन सेसन अपडेटः झिनो अंक बढ्यो नेप्से

May 23, 2023 10:52 AM Merolagani



मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार ८.११ अंक बढेर १८९१.३२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.०५ अंक बढेर १८९१.३७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने स्थिर रहेको छ।

मंगलबार प्रि ओपन सेसनमा ५ स्टकको ६६ हजार २३६ रुपैयाँ बराबरको २१० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २ स्टकको मूल्य बढेको छ भने १ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।