राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्च सरकारले बेहोर्ने

Jul 04, 2023 08:28 PM Merolagani



राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको उपचार खर्च सरकारले बेहोर्ने भएको छ । मन्त्रिपरिषद्काे बैठकले राष्ट्रपति पौडेलले भारतमा गराएको उपचारको खर्च बेहोर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले गरेको निर्णय परराष्ट्र मन्त्रालयले १५ गते पाएको र त्यसअनुसार रकम निकासाका लागि अर्थ मन्त्रालयलाई अनुरोध गरिएको छ । परराष्ट्र मन्त्रालयले चार्टर गरेको एयर एम्बुलेन्स र नेपाल एयरलाइन्सको भाडा स्वरूप ५५ लाख २ हजार २७९ रूपैयाँ तिर्न भन्दै सोमबार अर्थ मन्त्रालयलाई चिठी पठाएको थियाे ।

यसअघि राष्ट्रपतिको स्वकिय सचिवालयले वैशाख १९ गते एक विज्ञप्ती निकाल्दै भारतको नयाँ दिललीस्थित एम्समा भएको उपचार खर्चले बेहोर्न चाहेको बताएको थियो ।

 

 




comments powered by Disqus

हिमालयन डिष्टिलरीको नाफामा उल्लेख्य सुधार, प्रतिशेयर आम्दानी कति?

Feb 11, 2025 07:40 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।