प्रि ओपन सेसन अपडेटः झिनो अंक घट्यो नेप्से

Feb 20, 2024 10:52 AM Merolagani



साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार १४.४६ अंक घटेर २०६२.०३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.०३ अंक घटेर २०३४.७८ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२२ अंक घटेको छ।

मंगलबार प्रि ओपन सेसनमा ३१ स्टकको ५ लाख १२ हजार ४१० रुपैयाँबराबरको ९६२ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये १३ स्टकको मूल्य बढेको छ भने १५ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




तिहार बिदापछिकाे पहिलाे काराेबार दिन कतिमा हुँदैछ सुन र चाँदीकाे काराेबार?

Oct 26, 2025 11:01 AM

कार्तिक ९ गते, आईतबार, तिहार पछिको पहिलो दिन नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि गिरावट भएको छ । यस दिन सुनको मूल्य प्रतितोला ११ हजार ६०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा २६५ रुपैयाँले घटेको छ ।