Sat, Jul 26, 2025
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा ल्याउने तयारी गरिरहेको छ। गत वर्ष जेठ ४ गते नै माैद्रिक नीतिकाे तेस्राे त्रैमासिक समीक्षा गरेकाे थियाे ।
यसपाली गभर्नर नियुक्ति लगायतका कारणले ढिलाे हुन गएकाे राष्ट्र बैंककाे भनाइ छ । केन्द्रीय बैंकका एक उच्च अधिकारीले सकेसम्म आजै नभए भाेलिसम्म ल्याउने तयारी भइरहेकाे जानकारी दिए ।
केन्द्रीय बैंकका एक उच्च अधिकारीले सकेसम्म आजै नभए भाेलिसम्म ल्याउने तयारी भइरहेकाे जानकारी दिए ।
सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।