असोज १ देखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य

Aug 05, 2025 05:47 PM Merolagani



आगामी असोज १ देखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भएको हो । सवारी साधनमा अब इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नु पर्ने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेश मन्त्री तथा सचिवहरू सहभागी विषयगत समितिको बैठकले यो निर्णय गरेको हो ।

मंगलबार सम्पन्न बैठकले असोज १ गते देखि अनिवार्य रूपमा इम्बोस्ड नम्बर जडान गर्ने, गराउने निर्णय गरेको हो ।बैठकले सवारी चालक अनुमति पत्र छपाइ र अन्य प्रक्रियाहरूलाई प्रभावकारी बनाउन विभिन्न निर्णयहरू पनि गरेको छ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।