प्रधानमन्त्री ओलीको दमकस्थित घरमा ढुंगामुढा

Sep 08, 2025 04:21 PM merolagani



प्रधानमन्त्री केपी शर्मा ओलीको झापाको दमक नगरपालिका–९, शान्तिमार्गस्थित घरमा ढुंगामुढा प्रहार भएको छ ।

त्यसक्रममा प्रहरीले दुई राउन्ड हवाई फायर गरेको छ । हाल दमकको अवस्था तनावपूर्ण छ ।