आत्मदाह प्रयास गरेकी गायिका नितुको मृत्यु, गायक बाबुल गिरी बिरुद्ध प्रहरीकाेमा जाहेरी दिन पुग्याे नितुकाे परिवार

Oct 24, 2025 02:37 PM merolagani



अनामनगरस्थित स्टुडियोमा आत्मदाह प्रयास गरेकी नितु पौडेलको उपचार क्रममा मृत्यु भएको छ

 

अनामनगरस्थित स्टुडियोमा आत्मदाह प्रयास गरेकी नितु पौडेलको उपचार क्रममा मृत्यु भएको छ।

उनको शुक्रबार बिहान कीर्तिपुर बर्न अस्पतालमा उपचार क्रममा मृत्यु भएको  प्रहरीद्ले  जानकारी दिएकाे छ।

गायिका समेत रहेकी नितुले गत शनिबार दिउँसो संगीतकार तथा गायक बाबुल गिरीको स्टुडियोमा आफैमाथि आगो लगाएर आत्मदाह प्रयास गरेकी थिइन्। 

यसैवीच नितुकाे परिवारले बाबुल गिरी बिरुद्ध प्रहरीमा किटानी जाहेरी दिएकाे छ ।




भविष्यको प्रेडिक्सनमा रमाउने शेयर बजार वर्तमानसँग आत्तियो, बुँदा नम्बर ४५ मा केछ?

Mar 29, 2026 05:49 PM

नेपालको राजनीति र शेयर बजार सधैँ एउटै सिक्काका दुई वटा पाटा जस्तै रहेका छन्। राजनीतिमा सानो हलचल हुँदा पनि त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारको ग्राफमा देखिने गर्दछ।