Tue, May 26, 2026
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले हामी नेपालका संयोजक सुदन गुरुङलाई सँगै ढुङ्गा बोक्न आउन अनुराेध गरेका छन् । हर्कले सुदनलाई आफूसँगै ढुङ्गा बोकेर श्रमदान गर्न बोलाएका हुन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'सुदन जी... कता हुनुहुन्छ??? आउनुस् है ढुङ्गा बोकौँ! जय श्रमदान!'
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।