एक मात्र निर्वाचन क्षेत्र प्युठानमा कांग्रेसका डा. गोविन्दराज पोखरेलको सुरुवाती अग्रता देखिएको छ । पोखरेलले एक हजार ९८४ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सुशान्त वैदिकको एक हजार ४०५ मत छ ।
तेस्रो, स्थानमा रहेका राष्ट्रिय जनमोर्चाका तिलकबहादुर जीसीले ४३९ मत पाएका छन् ।
यस्तै, एमालेका सूर्यबहादुर थापाले ३६४ र नेकपाका कृष्णध्वज खड्काले ३६३ मत पाए ।