Thu, Feb 13, 2025
घरेलु टोरेलु टोली गुजरातलाई पराजित गर्दै नेपालले एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
आइतबार सम्पन्न फाइनल खेलमा नेपाल १८ रनले विजयी भएको हो। नेपालले टस जित्दै ब्याटिङ रोजेको थियो ।
नेपालका लागि कप्तान रोहित पौडेलले ७४ रन जोडे भने आसिफ शेखले ३४ रन बनाए । फिल्डिङ तर्फ अभिनाष बाहोराले ३ विकेट लिए ।
हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।