Fri, Sep 25, 2026
कुमारी क्यापिटलको योजना व्यवस्थापनमा कुमारी सामुहिक लगानी कोष अन्तर्गत सञ्चालित दुई योजनाहरुले इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेका छन्।
भदौ १० गते बसेको कुमारी क्यापिटलको सञ्चालक समितिको बैठकले कुमारी इक्वीटी फण्ड (KEF) तथा कुमारी धनबृद्धि योजना (KDBY) का इकाईधनीहरुलाई कर सहित ९.५० प्रतिशत– ९.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
असोज ५ गते, सोमबार, नेपाली शेयरबजार बन्द रहने भएको छ।