१२७ अंकले बढयो बजार, कारण यस्ता छन ?

Sep 02, 2024 06:30 PM Merolagani



सोमबारको बजार फराकिलो अंकले बढेर बन्द भएको छ । पछिल्ला केहि कारोबार दिनदेखि करेक्सनको गतिमा रहेको बजार सोमबार १२७ अंकको वृद्धि भएको हो ।

३० अर्ब रुपैयाँसम्मको कारोबार भईसकेको बजारमा कारोबार रकममा पनि आइतबारकाे तुलनामा  साेमबार केही सुधार भएकाे छ । सोमबारको बजारमा कारोबार सहित सूचकमा उत्साहा देखिएको हो ।

बुल गतिमा रहेको बजारले एक चरणको करेक्सन चक्र पूरा गरेर बढ्न थालेको लगानीकर्ताहरुको अनुमान छ । यद्यपि, एक दिनकै बजार सूचकका आधारमा निष्कर्षमा पुग्न नसकेतापनि भोलिको बजारमा कारोबार रकमसहित बजार सूचक सकारात्मक भएमा राम्रो संकेतको रुपमा लिन सकिने बुझाई छ ।

 

 




comments powered by Disqus

२० प्रतिशतभन्दा धेरैले बजार मूल्य झरेका कम्पनीहरु चिन्नुहोस, अबको ‘बाइ लिष्ट’ मा यस्तै कम्पनी राख्ने कि ? सूचीसहित

Sep 10, 2024 06:37 PM

साउनको अन्तिम कारोबार दिन साउन ३१ गते अर्थात अगष्ट १५ मा पछिल्लो स्वीङ हाई ३ हजार बनाएको नेप्से परिसूचक पछिल्लो समय लगातार घट्दो ट्रेन्डमा छ ।