अहिले बजारमा मिडक्याप र ग्रोथ स्टकमा लगानी गर्दा राम्रो प्रतिफल पाइने अवस्था रहेको उनले बताए। लगानीकर्ताले अहिले हल्लाको भरमा भन्दा पनि अध्ययन गरेर फण्डामेन्टल रुपमा राम्रो ग्रोथ गरिरहेका कम्पनीमा लगानी गर्दा प्रतिफल धेरै हुने बताए।
बजारमा धेरै ट्रेडर हुँदा पनि बजार धेरै भोलाटाइल भएको उनी बताउछन्। दीर्घकालिन लगानीकर्ता कम भएकै कारण पनि अहिले बजारमा न्युन पूँजी भएका र वित्तीय रुपमा कमजोर कम्पनीहरुको शेयरमूल्य धेरै बढीरहेको उनी बताउँछन्।
यस्तो छ रायमाझीसँगको शेयर गफः