बढ्यो पेट्रोल र डिजेलको मूल्य

Oct 15, 2024 09:42 PM Merolagani



नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएपछि नेपाल आयल निगमले पनि आन्तरिक बजारमा मूल्यवृद्धि गरेको हो। 

नयाँ मूल्य सूची अनुसार पेट्रोल प्रति लिटर १५९ रुपैयाँ र डिजेल तथा मट्टितेल १५१रुपैयांँ कायम भएको छ। पेट्रोलमा १ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ४ रुपैयाँ प्रति लिटर मूल्य वृद्धि भएको हो।




comments powered by Disqus

सुन र चाँदीको मूल्यमा भारि वृद्धि

Oct 15, 2024 11:01 AM

असोज २९ गते, मंगलबार अर्थात दशैं पछिको पहिलो कारोबार दिन नेपाली बजारमा सुन र चाँदीको बढेको छ ।