हकप्रद निष्काशन गर्न लिबर्टी इनर्जीलाई बाेर्डकाे स्वीकृती

Oct 16, 2024 11:12 AM Merolagani



नेपाल धिताेपत्र बाेर्डले लिबर्टी इनर्जी कम्पनी लिमिटेड (LEC) लाई हकप्रद निष्काशन गर्न स्वीकृती दिएको छ। बाेर्डले कम्पनीलाई ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो।

यस अनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ७५ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

हकप्रद निष्काशनका लागि कम्पनीले बाेर्डबाट गत असोज २३ गते स्वीकृती प्राप्त गरेको हो।




comments powered by Disqus

फेरि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकको ब्याजदर कति?

Oct 16, 2024 09:23 AM

वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन्। जस अनुसार बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको औषत ब्याजदर, असोज महिनाको तुलनामा घटेको देखिएको छ।