समता घरेलु लघुवित्तले साढे ३ करोड रुपैयाँको एफपिओ जारी गर्न पायो अनुमति

Oct 17, 2024 12:17 PM Merolagani



समता घरेलु लघुवित्तले साढे ३ करोड रुपैयाँको एफपिओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको ३ लाख ५० हजार ९०४ कित्ता शेयर निस्कासन गर्न अनुमति पाएको हो।

धितोपत्र बोर्डले गत असोज २९ गते कम्पनीको एफपिओ स्वीकृत गरेको जनाएको छ।

बोर्डबाट अनुमति पाएसँगै अब कम्पनीले सर्बसाधारणमा आइपीओ निस्कासन प्रकृया अघि बढाउने छ। यो सँगै लामो समयदेखि बन्द रहेको सार्वजनिक निस्कासन पुनः सुरु हुने भएको छ।




comments powered by Disqus

फेरि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकको ब्याजदर कति?

Oct 16, 2024 09:23 AM

वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन्। जस अनुसार बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको औषत ब्याजदर, असोज महिनाको तुलनामा घटेको देखिएको छ।