अपि पावरको शेयरमूल्य समायोजन

Oct 17, 2024 05:26 PM Merolagani



अपि पावरको शेयरमूल्य समायोजन भएको छ।

कम्पनीले गत आर्थिक वर्षको कमाइबाट घोषणा गरेको ५ प्रतिशत बोनश शेयर वितरणको लागि बुकक्लोज गरेसँगै नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरी नयाँ मूल्य कायम गरेको हो।

नेपाल स्टक एक्सचेञ्जले कम्पनीको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ३११ रुपैयाँ कायम गरेको छ। आइतबार यही मूल्यमा आधारित रहेर कम्पनीको शेयर कारोबार खुल्ने छ।




comments powered by Disqus

फेरि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकको ब्याजदर कति?

Oct 16, 2024 09:23 AM

वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन्। जस अनुसार बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको औषत ब्याजदर, असोज महिनाको तुलनामा घटेको देखिएको छ।