सुनको मूल्य घट्यो, चाँदीको भने स्थिर

Jan 05, 2025 10:43 AM Merolagani



पुस २१ गते, आइतबार, नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।

गत साताको अन्तिम कारोबार दिन प्रतितोला १ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन, यस दिन १ लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ घटेको हो।

आइतबार चाँदी भने शुक्रबारकै मूल्यमा कारोबार भइरहेको छ। यस दिन चाँदी प्रतितोला १ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ।




comments powered by Disqus

हिमालयन लाइफ इन्स्योरेन्सको बोनस घोषणा

Jan 19, 2025 10:49 AM

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड (HLI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।