प्रि ओपन सेसन अपडेटः साढे २ अंक बढ्यो नेप्से

Jan 15, 2025 10:53 AM Merolagani



बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार १५.५४ अंक घटेर २५९४.१३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.६९ अंक बढेर २५९६.८२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१५ अंक घटेको छ।

बुधबार प्रि ओपन सेसनमा ४२ स्टकको ८४ पटकको कारोबारमा ३० लाख १३ हजार ८९० रुपैयाँ ७० पैसाबराबरको ३ हजार ७७६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २० स्टकको मूल्य बढेको छ भने १८ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




comments powered by Disqus

हिमालयन लाइफ इन्स्योरेन्सको बोनस घोषणा

Jan 19, 2025 10:49 AM

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड (HLI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।