दोस्रो बजारको पैसा प्राथमिक बजारमा गएको छ,कसरी ?

Jan 21, 2025 06:09 PM Merolagani



पछिल्ला केही कारोबार दिनदेखि बजार स्थिर अवस्थामा रहेको छ । बजार २६ सयको विन्दु वरपर नै रहेर साइडवयजमा चलेको छ । यसदिन बजार ५.०८ अंकले बढेर २६१३.०८ विन्दुमा पुगेको छ भने ६ अर्ब १९ करोड रुपैयाँ बढीको शेयर खरिद बिक्री भएको छ ।

दोस्रो बजारमा सूचीकृत भएका कम्पनीहरुले ६ महिनाको वित्तीय विवरण सार्वजनिक गर्दै छन् । यो अवस्थामा वाणिज्य बैंकहरुले वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।

बैंकको प्रगति विवरणप्रति लगानीकर्ता सन्तुष्ट नहुँदा बजार पर्ख र हेरको अवस्थामा छ । पछिल्लो समय आधारभूत रुपमा बलिया कम्पनीहरु लानीकर्ताको रोजाईमा नपरेको देखिन्छ । लगानीकर्ताहरुले वित्तीय अवस्था सवल भएका कम्पनीहरु रोजाइमा राखेर लगानी गर्नु पर्ने चार्टर्ड एकाउन्डेन्ट मनिष अर्याल बताउँछन्।

 




comments powered by Disqus

दुई जीवन बीमाले घोषणा गरे २० प्रतिशत माथि लाभांश, अन्यको कति ?

Jan 31, 2025 12:46 PM

बैंक तथा वित्तीय संस्थाहरुको लाभांश घोषणा क्रम करिब सकिएपछि बीमा कम्पनीहरुले विस्तारै लाभांश घोषणा गर्न थालेका छन्। अहिलेसम्म नेप्सेमा सुचीकृत १४ वटा बीमा कम्पनीमध्ये २ वटा कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन्।