Wed, May 13, 2026
जेठ ७ गते, बुधबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । यस दिन सुन प्रतितोला ५ हजार रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदीको मूल्य पनि उल्लेख्य बढेको छ । यस दिन चाँदी तोलामा ५० रुपैयाँले बढेको हो । यस दिन चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँ कारोबार भईरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा किनबेच भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य पनि उल्लेख्य बढेको छ । यस दिन चाँदी तोलामा ५० रुपैयाँले बढेको हो । यस दिन चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँ कारोबार भईरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा किनबेच भएको थियो ।
मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्ता निर्णय गरेको हाे ।