एसईई नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

Jun 27, 2025 08:20 PM Merolagani



माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएकाे छ । एसईईमा ‍‍‍‍६१.८१ प्रतिशत ग्रेडेड भएकाे राष्ट्रिय परीक्षा बोर्डले जनाएकाे छ ।

२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो।

परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।




कुन हाइड्रोपावर के फन्डाले बढिरहेको छ ?

Jun 24, 2025 06:21 AM

सोमबार नेप्सेमा ६ अर्ब ४७ करोड रुपैयाँको शेयर कारोबार हुँदा हाइड्रोपावर कम्पनीको मात्रै ४ अर्ब ३३ करोड भन्दा बढी रुपैयाँको शेयर कारोबार भयो । यो भनेको झन्डै ६७ प्रतिशत हो ।