सहकारी कर्जा असुली न्यायाधीकरण गठनलगायत यस्ता छन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित)

Jun 30, 2025 02:00 PM Merolagani



सहकारी कर्जा असुली न्यायाधीकरण गठनलगायत मन्त्रिपरिषद् बैठकले १५ निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १५ वटा निर्णय गरेको जानकारी दिए ।

कृतिबहादुर बस्नेतको अध्यक्षतामा कर्जा असुली न्यायाधीकरण गठन गरेको हाे । उक्त न्यायाधीकरण सदस्यहरूमा वसन्त पराजुली र गोविन्द शर्मा गैरै छन् । 

मन्त्री गुरुङले सार्वजनिक खरिद पुनरवलाेकन समितिकाे अध्यक्षमा पूर्वसचिव रघुराम विष्ट र सदस्यहरुमा पूर्वसचिवहरु राेहितकुमार विसुराल तथा थानेश्वर गाैतमलाई नियुक्त गर्ने निर्णय बैठकले गरेको बताए ।

 

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय




१४ करोडको शेयर भएका गभर्नर पौडेलको अरु सम्पत्ति कति ?

Jun 25, 2025 01:01 PM

नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले आज सार्वजनिक गरेको सम्पत्ति विवरणमा शेयरमा मात्रै १४ करोडको लगानी रहेको छ ।