प्रि ओपन सेसन अपडेटः सामान्य अंक घट्यो नेप्से

Jul 08, 2025 10:53 AM Merolagani



मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार २२.३५ अंक घटेर २६८४.०१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.२४ अंक घटेर २६८३.७७ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२६ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ४४ स्टकको ७८ पटकको कारोबारमा ८८ लाख ४३ हजार ५२४ रुपैयाँ ५० पैसाबराबरको १७ हजार ९० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २३ स्टकको मूल्य बढेको छ भने २१ स्टकको मूल्य घटेको छ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार निर्णय

May 08, 2026 01:10 PM

मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्ता निर्णय गरेको हाे ।